जल तथा अग्नि जन्य प्रकोप द्वारा बाच्नको लागि प्रहरीलाई उद्धार तथा अभ्यास गराउन जरुरी

0 0
Ads here
Read Time:3 मिनेट, 36 सेकेन्ड

जल तथा अग्नि जन्य प्रकोप द्वारा बाच्नको लागि प्रहरीलाई उद्धार तथा अभ्यास गराउन जरुरी

 

बारा , ५ जेष्ठ

 

raining add

बाराको हरेक पालिकामा रहेका सशस्त्र प्रहरी बल नेपालका जवानलाई जल तथा अग्नि जन्य प्रकोप उद्धार तथा अभ्यास कार्यक्रम गराउन जरुरी रहेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले एक कार्यक्रम बिच बताएका छन ।

 

tamagadhi emergency add

महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा महागढीमाई नगरपालिका वडा नं १ अवस्थित श्री गढीमाई मन्दिर नजिक सशस्त्र प्रहरी नेपाल गण नं १२ द्वारा आयोजना गरिएको जल तथा अग्नि जन्य प्रकोप उद्धार तथा अभ्यास कार्यक्रममा महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले तराई मधेस जिल्ला पहाडी जिल्ला भन्दा ओरालो रहेको हुनाले हरेक बर्षाको समयमा विभिन्न नदी क्षेत्रमा पहिरो र भूक्षयको कारण ठूलो जनधनको क्षति हुने गरेको छ ।महागढीमाई नगरपालिकामा अन्तरगत रहेका केही नदिहरुमा आएको बाढीले बस्तीहरुमा छती पुर्यौदै आएकोछ ।त्यस्तै तराई मधेसका जिल्लामा ग्यास लिकेज भएर आगोबाट जलेर धेरै महिलाले ज्यान गुमाएको देख्न सकिन्छ ।तराई मधेसका सर्बसधारणमा चेतनाको कमीले धूम्रपान, बिडी ,सिगरेट र खाएर जाथाभाबी फ्याकेको कारणले विभिन्न ठाँउमा आगलगी हुने गरेकोछ । यी सबै घटनाबाट बच्न र नियन्त्रणको लागि महागढीमाई नगरपालिकामा प्रत्यक्ष रुपमा प्रयोगात्मक कार्यक्रम गरेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादव ले बताए छन ।

 

Breast Feeding Ads

बारा जिल्लाका बिपत ब्यवस्थापन समितिका अध्यक्ष बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा जिल्ला बाढी र आगो लाग्ने बढी सम्भावना भएको जिल्ला हो ।जंगली क्षेत्रमा र घना गाउँ बस्तीमा आगो लागेपछि आगोलाई नियन्त्रण गर्ने गाह्रो हुन्छ ।कही ग्यास लिकेज भर आगो लागि रहेका छन भने कही गाई भैसी पाल्ने ठाँउमा जथाभावी घुर लगाएमा आगे लागिरहेका छन ।कुनै कुनै ठाउँमा पुजा गर्ने ठाउँमा आगो लागिरहेका छन। मधेसको जनता चेतनाको कमीले आगो लागि रहेका छन । आगलागीबाट कसरी बाच्न सकिन्छ ।भने र आगो कसरी निभावउन सकिन्छ । र बाढीबाट कसरी वचन सकिन्छ । भने प्रयोगात्मक कार्यक्रम गरेर जनतालाई संचेत गराएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटले बताए ।

Kolhabi Ads

बाराको हरेक पालिकामा बाढी र आग्लगीबाट बच्नको लागि संचेतना मुलक प्रयोगात्मक कार्यक्रम संचालन जरुरी रहेका छ । सँम्भार शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।