बारा क्षेत्र १ का सांसद अच्युत प्रसाद मैनालीद्वारा निर्वाचन खर्च सार्वजनिक

0 0
Ads here
Read Time:1 मिनेट, 54 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत प्रसाद मैनालीले अधिवेशनमा गरिएका खर्च सार्वजनिक गर्नु भएको छ ।

raining add

नेपाल कम्युनिष्ट पार्टि एमालेबाट उम्मेदवारी दिनु भएको मैनालीले पाँच दलिय गठबन्धन तथा नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीलाई करिब १० हजार मतान्तरमा बिजयी भएको थियो ।

tamagadhi emergency add

साँसद मैनालीले ३९,१९५ मत प्राप्त गर्नु भएको थियो भने वहाँको निकटतम प्रतिदोन्दी उमाकान्त चौधरीले ३०,०५६ मत प्राप्त गर्नु भएको थियो । साँसद मैनालीले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो खर्च १८ लाख ४३ हजार ६ सय १९ रुपैंया ४८ पैसा भएको सार्वजनिक गर्नु भएको छ ।

Breast Feeding Ads

वहाँका अनुसार मतदाता नामावली खरिदमा दश हजार, सवारी साधन शिर्षकमा चार लाख पन्ध्र हजार दुई सय पचहतरी, गोष्ठि तथा अन्तरकृयामा पच्चीस हजार चार सय, प्रचार प्रसारका लागि छापा, एवं बिद्युतिय माध्यम समाजिक संजाल सहित शिर्षकमा ६ लाख ६५ हजार पाँच सय ७० रुपैया त्यस्तै कार्यालय संचालन र प्रतिनिधि परिचालनका लागि २८ हजार नौ सय र इन्धनमा १ लाख २४ हजार नौ सय उनान्सय र केही पैसा समेत गरी जम्मा १८ लाख ४३ हजार ६ सय १९ रुपैया खर्च भएको हो ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।