राष्ट्रिय सभा बैठक बस्दै

0 0
Ads here
Read Time:55 सेकेन्ड

चेरवन्त खबर डेस्क

राष्ट्रियसभा बैठक बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गठित विषयगत संसदीय समितिमा रहेका सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

raining add

बैठकमा संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवलयले जनाएको छ।

tamagadhi emergency add

यसअघि बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा रहने तीन सदस्यको नाम मनोनयन गरेको थियो।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads