युवाको उत्साहको लागि खेल जरुरी रहेको आजपा अध्यक्ष : प्रभु साह

0 0
Ads here
Read Time:3 मिनेट, 1 सेकेन्ड

रामशरन यादव, रौतहट

रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट(२०७९” सिजन १ को आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम यस क्षेत्रका संघिय सांसद प्रभु साहले उद्दघाटन गरेका हुन्। उक्त अवसरमा राष्ट्रिय अध्यक्ष साहले भने रौतहट जिल्लाको पत्रकार र जनप्रतिनिधि बीच एक आपसमा खेल्दा कटहरीया गौरवको विषय बनेको छ रु हामी सुन्छौं नेता र पत्रकारबीच मेल हुदैन तर आज कटहरिया क्रिकेट खेल मैदानमा खेल हुँदा गौरव महसुस भएको छ ।

raining add

युवा वर्गको लागि खेल जरुरी रहेको र शरीर स्वास्थ्य बन्नको लागि अथवा स्माट बन्नको लागि क्रिकेट खेल अतिनै उपयोगी रहेको सांसद साहले भनेका हुन् , अहिले नेपाल देश सङ्कटग्रस्त अवस्थामा छन् देश विकासको लागि खेलाडि जस्तै ईमान्दार नेताहरुलाई पनि हुनुपर्छ त्यसैले देश र हाम्रो समाजका लागि समाजिक सुधारको लागि जरुरी रहेको छ। यस रौतहट जिल्लामा पहिला पहिला सदर मुकाम गौरमा क्रमचारि र जन प्रतिनिधि बीच क्रिकेट खेल हुन्थ्यो तर अहिले त्यो खेल कटहरियामा जन प्रतिनिधि र पत्रकार बीचको क्रिकेट खेल हुँदा कटहरिया बासीको लागी र यस क्षेत्रको गर्वको विषय भएको छ ।

tamagadhi emergency add

यो खेल प्रदेश र स्थानीय तहले गराउनुपर्नेमा उनीहरुले नगराउँदा कटहरीयाको सानो टिमले यो क्रिकेट खेलाउँदा अतिनै सहार्निय कार्य गरेको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम यस क्षेत्रका संघिय सांसद प्रभु साहले प्रसंसा गरे ।

Breast Feeding Ads

उक्त उद्घाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाह, स्थाई कमिटि सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थिए।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।