सिम्रौनगढ मेयर एण्ड उपमेयर कपको क्रिकेट खेलमा शारदा बोर्डिङ्ग बिजयी

0 0
Ads here
Read Time:2 मिनेट, 30 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित रानिवास प्रमियर सिजन १ मा भएको मेयर एण्ड उपमेयर कपको क्रिकेट खेलमा शारदा ईङ्गलिश बोर्डिङ्ग स्कुल बिजयी भएको छ । रानीवास स्थित चौरमा नयकाटोला क्रिकेट क्लबलाई सो बोर्डिङ्ग स्कुल जित हासिल पार्न सफल भएको हो ।

cold baat bachau

उक्त नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्य रहेको थियो भने बिशिष्ट अतिथिको रुपमा युवा नेता शेख मोतिम, नगरपालिकाको प्रमूख प्रशासकीय अधिकृत दिनेश कुमार न्यौपानेलाई निम्त्याइएका थिए । खेलमा प्रथम बिजयीलाई प्रमुख अतिथि कलवारको हातबाट नगद पचास हजार रुपैया शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

tamagadhi emergency add

त्यस्तै सो प्रतियोगिताको उपबिजेतालाई बिशिष्ट अतिथि मोतिमको हातबाट नगद पच्चिस हजार रुपैया शिल्ड मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । मंसिर २५ गते देखि भईरहेको सो खेलको मैन अफ दि मैच सिजनको उपाधि अरनिको यादवले पाएको छ ।

Breast Feeding Ads

सो अन्तिम खेलमा कार्यपालिका सदस्यहरु, वडा नम्बर ६ का वडा अध्यक्ष नन्दकिशोर जयसवाल, ७ का वडा अध्यक्ष बिबेक मेहता, ८ को वडा अध्यक्ष रामदिनेश प्रसाद यादव बिभिन्न वडाका जन प्रतिनिधिहरु लगायत वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष राजेश यादव, सुबास कुशवाहा, रामचन्द्र कुशवाहा, अरबिन्द गुप्ता, मदन सहनी, सुरेन्द्र यादव, नेकपा एमालेका नेता परमानन्द मुखिया, जसपा नेता रामबाबु यादव, प्रेम प्रसाद यादब, साफी महमदका साथ साथै बिभिन्न पार्टी नेता तथा प्रतिनिधिहरु, युवा, पत्रकार, सुरक्षाकर्मी, जेष्ठ नागरिकहरुको उपस्थिति रहेका थिए ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।