महागढीमाई स्थित एक बिद्यालयमा निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

0 0
Ads here
Read Time:2 मिनेट, 14 सेकेन्ड

धिरेन्द्र तिवारी, कलैया

बारा जिल्लाको महागढिमाई नगरपालिकाको वडा नम्बर दुई स्थित रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा शनिबार निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोही पालिकाको आर्थिक सहयोग र गढिमाई युवा सोसाइटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

raining add

त्यस कार्यक्रममा ३१२ जानाको निशुल्क अँखा चेकजाँच गरि निशुल्क औषधि बितरण गरिएको छ भने ३५ जाना पुरुष र २ जाना महिला लगायत ३७ जानाले रक्तदान गरेका थिए ।

tamagadhi emergency add

शिविरमा चेकजाँच गराउन आएका बिरामीहरुलाई किरण आँखा आस्पताल बिरगंजका चिकित्सक समझना चौधरिको नेतृत्वमा आएका टोलीहरुले चेकजाँच गर्नुको साथै रेडक्रस सोसाइटी बिरगंजको प्राबिधिक बिशेष सहयोगमा रक्तदान भएको थियो ।

Breast Feeding Ads

उक्त कार्यक्रम गढिमाई सोसाइटीका सभापति सोनु कुमार गुफाको सभापतित्वमा भएको थियो । भने कार्यक्रमका बिशिस्ट अथितीमा जसपाका केन्द्रिय सदस्य रामबाबु प्रसाद यादव त्यस्तै अथितीहरुमा बडा नम्बर २ का वडा अध्यक्ष बिश्वानाथ प्रसाद कुशवाहा, वडा नम्बर ६ का वडा अध्यक्ष गेनालाल यादव, वडा नम्बर ७ का वडा अध्यक्ष शिव बिरेन्द्र प्रताप सिंह, १० का वडा अध्यक्ष चन्दन गुप्ता, कार्यपालिका सदस्य महेश जैसवाल लगायतका व्याक्तित्वहरुको उपस्थिती रहेका थिए । कार्यक्रमका संचालन सोसाइटीका सचीव ज्ञान प्रकाश रौनियारले गरेको साही सोसाइटीका सदस्य अनिल चौरसियाले जानकारी दिए ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।