“ जुनी काट्ने मन छ ” गीतको छायांकन सम्पन्न

1 0
Ads here
Read Time:1 मिनेट, 49 सेकेन्ड

निराज रानाभाट , काठमाडौं : चर्चित गायिका रचना रिमाल र चर्चित गायक प्रताप दासको आवाज रहेको नेपाली आधुनिक गीत “ जुनी काट्ने मन छ ” को म्युजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको छ ।

सबिन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा ख्याती प्राप्त मोडेल स्मारिका ढकाल , दिपेन खड्का र कमल प्रसाद शर्माको अभिनय रहेको छ ।

cold baat bachau

एम बि म्युजिक रेकर्डिङग् स्टुडियो , सामाखुसीमा रेकड भएको गीतमा ढुन्डी राज ढकालको शब्द , संगीत रहेको छ , भने एरेन्ज / मिक्सिङ बिपिन आचार्यको रहेको छ । जसमा निरज ओली रेकडिस्ट रहेका छन ।

tamagadhi emergency add

मकवनपुर जिल्लाको विभिन्न रमणिय स्थानहरु छित्लाङ , कुलेखानीमा छायांकन गरिएको म्युजिक भिडियोमा अमृत सुनुवारले छायांकन गरेका छन ।

Breast Feeding Ads

कोरियोग्राफी रबी सुनार र यम गुरुङले गरेका छन् , भने सह – निर्देशन बिकल क्षेत्री , स्रीङगार सुवास तिमल्सिन र सन्तोषी आचार्यको रहेको छन् । अशिस्टेन क्यामेराम्यान रन्जीत तिमल्सिना रहेका छन र ड्रोन अपरेटर बिशाल लामा रहेका छन ।

Kolhabi Ads

गीत छिट्टै सार्वजनिक गरिने निर्देशक सबिन कुमार तोलाङगीले  बताए  ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।