सुबास गदालकाे  जन्मदिनमा ` कान्छु मायाँलु ´ गीतकाे भिडियो सार्वजनिक ( भिडियोसहित )

1 0
Ads here
Read Time:2 मिनेट, 33 सेकेन्ड

निराज रानाभाट , काठमाडौं : चर्चित  निर्देशक  तथा  लेखक  सुबास गदालकाे  जन्मदिनको  अवसर  पारेर ` कान्छु मायाँलु ´ गीतकाे  भिडियो  सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक राजु परियार , गायिका कृष्णा परियार , चर्चित गायिका सुनिता बुढा क्षेत्री , चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरी , गायक माेहन नेपाली , गायिका स्मृति शाही र सरिता सुनारकाे आवाज रहेको छ । गीतको अालापमा माेहन नेपाली र स्मृति शाही रहेका छन् ।

गीतमा सुबास गदालकाे शब्द रहेको छ भने विश्व विनोदकाे संगीत रहेको छ । गीतमा अनिल बिष्ट प्युठानी , टीका सानु , सुप्रिम मल्ल ठकुरी , निरुता खड्का , प्रकाश रोका , खेम भुजेल , गोमा न्यौपाने , कपिल देवकोटा लगायतको अभिनय रहेको छ ।

raining add

उक्त गीतमा झलक संगीतम् काे मिक्सिङ्ग रहेको छ , भने पुर्ण सम्योगकाे संगीत सम्याेजन / पास् र्व संगीत रहेको छ । श्रृंगारमा अनिशा नानु रहेकी छिन् ।

tamagadhi emergency add

गीत आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन । त्यस्तै , गीतको कथा लेखन / निर्देशन सुबास गदालले गरेका छन , भने परिकल्पना अनिल बिष्ट प्युठानीले गरेका हुन् ।

Breast Feeding Ads

त्यसैगरी , गीतको छायांकन बिरेन्द्र परियार ( टिम ) ले गरेको छन् , भने सह – छायांकन रविन श्रेष्ठले गरेका छन र ड्रोन सानु शबिकले गरेका हुन । गीतको सम्पादन / रङ्ग अनिल बिष्ट प्युठानीले गरेका हुन , भने ग्राफिक चेतन सामतले गरेका छन ।

Kolhabi Ads

दृश्य निर्माणमा जल राप्ती डिजिटल म्युजिक प्रा.लि. रहेको छ , भने व्यवस्थापनमा राजकुमार गिरी रहेका छन । उक्त गीत ` जल राप्ती डिजिटल ´ युटयुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ ।

 

हेर्नुस्  भिडियो :

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।