चलचित्र लेखक तथा निर्देशक सबिन कुमार तोलाङ्गीको रचना रहेको “ पिरतीको खाता ” गीतको रेकडिङ्ग कार्य सम्पन्न 

1 0
Ads here
Read Time:1 मिनेट, 14 सेकेन्ड

निराज रानाभाट , काठमाडौं : लेखक तथा निर्देशक सबिन कुमार तोलाङ्गीको “ पिरतीको खाता ” बोलको गीतको रेकडिङ्ग कार्य सम्पन्न भएको छ ।

चलचित्र लेखक तथा निर्देशक सबिन कुमार तोलाङ्गीको रचना रहेको “ पिरतीको खाता ” बोलको गितको रेकडिङ्ग कार्य राजधानी काठमाडौंको सामाखुशीस्थित एम.बि रेकडिङ्ग स्टुडियोमा सम्पन्न भएको छ ।

cold baat bachau

नेपाली साङ्केतिक क्षेत्रमा निकै चर्चित गायिका अस्मिता अधिकारी र गायक राजन श्रेठको स्वर रहेको गीतमा संगीत / एरेन्ज तथा मिक्सिङ्ग बिपिन आचार्यको रहेको छ ।

tamagadhi emergency add

उक्त गीतको निर्माता यस बहादुर गुरुङ र ईस्वरी प्रसाद अधिकारी रहेका छन् । जसमा रेकडिस्ट निराज ओलि रहेका छन ।

Breast Feeding Ads

गीत भने छिट्टै बजारमा आउने निर्देशक सबिन कुमार तोलाङ्गीले जानकारी दिएका छन ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु