सुनसरी ३ मा छत्तिस सय मत गन्न बाँकी रहँदा भगवती चौधरी लगभग पैतिस सयले अगाडी

0 0
Ads here
Read Time:1 मिनेट, 0 सेकेन्ड

चेरवन्त खबर डेस्क

सुनसरी जिल्लाको क्षेत्र नम्बर ३ मा छत्तिस सय मत गन्न बाँकी रहँदा नेकपा एमालेकी भगवती चौधरी लगभग पैतिस सयले अगाडी रहेकोले जित पक्का हुने भएको छ।

cold baat bachau

मतगनणाको क्रममा बाँकी रहेको मतपत्र जती नै मतले अग्रता कायम गरेकाले चौधरीको जित सुनिश्चित भएको हो। उनकी प्रतिद्वन्दी भने पाँच दल बिच गठबन्धन गरी नेपाली काँग्रेस पार्टिको रुख छापबाट बिजय कुमार गच्छदारले उम्मेदवारी दिएका हुन् ।

tamagadhi emergency add

पछिल्लो मतपरिणाम अनुसार चौधरीले ३९ हजार २ सय ९७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads