आचारसंहिता विपरित कोल्हबी ३ का वडा अध्यक्ष चौधरी चुनाबी प्रचारमा

0 0
Ads here
Read Time:1 मिनेट, 48 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष किशुनदयाल चौधरीले निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार प्रसार गरिरहेको पाईएको छ ।

cold baat bachau

निर्वाचन आचारसंहितामा स्थानिय तहको कार्यपालिका पदाधिकारी र सदस्यहरुलाई कुनै पनि दलको प्रचार प्रसार गर्न नहुने उल्लेख छ । आयोगले आचारसंहिता उलंघन नगर्न पटक पटक विभिन्न माध्यमबाट सचेत गराएउँदैपनि आएको छ । तर कोल्हबी ३ का चौधरीले भने प्रतिनिधिसभाका उमेदवार खानेपानीमन्त्री उमाकान्त चौधरीको खुलेयाम प्रचार गरिरहेको पाईएको हो । उनले निर्वाचन आचारसंहित उलंघन गरिरहेको स्थानिय हरेराम चौधरीले बताए ।
सता गठबन्धनबाट बाराको क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार उमाकान्त चौधरीको प्रचार प्रसार गरिरहेको भिडियो तथा फोटोहरु समाजिक संजालमा राखेर आचारसंहिता उलंघन गर्ने चौधरीको विरोध भैरहेको स्थानियले बताए ।

tamagadhi emergency add

निर्वाचित जनप्रतिनिधिले आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन एन, २०७३ को दफा बमोजिम कार्वाही गर्ने भनिएता पनि बारा जिल्लामा भने छुट रहेको देखिन्छ ।

Breast Feeding Ads

के छ आचारसंहिता हेर्नुहोस्                                                           

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।