तराईमा बिशेष मनाईने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

0 0
Ads here
Read Time:1 मिनेट, 7 सेकेन्ड

चेरवन्त खबर डेस्क

तराईको सबैभन्दा ठूलो पर्व छठ शुक्रबार देखि विधिवत रूपमा सुरु भएको छ । मरुवा, मसुराको दाललगायत प्याज लसुन शुक्रबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ ।

cold baat bachau

तराई मधेसमा चार दिनसम्म मनाउने छठको पहिलो दिन जीउ शुद्ध गर्न नुहाउने दिन हो– जसलाई तराईमा ‘नहाय–खाए’ भनिन्छ । छठका व्रतालुहरू नुहाएर ‘अरबा अरबाइन’ खान्छन् ।

tamagadhi emergency add

छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ ।

Breast Feeding Ads

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ र त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु