वैदेशिक रोजगार सामाजिक कोष कोल्हवी ४ लाई कृष्ण गौतमद्वारा आर्थिक सहयोग

0 0
Ads here
Read Time:1 मिनेट, 21 सेकेन्ड

चेरवन्त खबर

cold baat bachau

युवाको सक्रियताबाट समाजको विकास, समाजको विकासबाट राष्ट्रको उत्थान हामी बनाउछौ हाम्रो वडा विदेशीयकामनहरु भन्दै कोल्हवी नगरपालिका वडा नं ४ वडाबासी जो वैदेशिक रोजगारमा हुनुहुन्छ, उहाँहरुको माध्यामबाट विभिन्न सामाजिक अभियानका लागि भनी बनाइएको  “वैदेशिक रोजगार सामाजिक सेवा  कोष “लाई  कोल्हवी  नगरपालिका वडा नम्बर ४ सपही निवासी  तर हाल वैदेशिक रोजगारीको शिलसिलामा  साउदी अरेबिया   मा रहनु भएका  कृष्ण गौतमले ५ हजार ०५ रुपैयाँ नगद कोषमा सहयोग गर्नु भएको छ।

tamagadhi emergency add

यस सहयोग  अभियानमा जोडिनु भएकोमा कृष्ण गौतम  साथै उहाँको सम्पूर्ण परिवारलाई वेैदेशिक रोजगार सामाजिक सेवा कोषले  ले धन्यवाद एवम् आभार ब्यक्त गरेको कोषका  अध्यक्ष  तथा स्थानीय जनताको मनमुटुमा बस्न सफल बरिस्ठ  युवा समाजसेवी गोबिन्द गौलीले चेरवन्त खबरलाई जानकारी दिनु भयो  भयो  ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads