महागढीमाई स्थित इनर्वामा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनको मृत्यु

0 0
Ads here
Read Time:1 मिनेट, 17 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। खेतमा पानि हाल्ने क्रममा बिद्युत प्रवाह भई शनिबार बिहान मृत्यु भएको हो ।

cold baat bachau

ईनर्वा बस्ने चनरदेव भगतको धान खेतमा मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने दुर्गा प्रसाद यादवको छोरा ३५ वर्षीय सुरेन्द्र प्रसाद यादवको मृत्यु भएको प्रहरीले बताए । खेतमा पानी हाल्न मोटरमा तार जोड्ने क्रममा सर्ट भई यादवको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

tamagadhi emergency add

घटना भएको खबर पाउने बितिकै प्रहरी चौकी बरियारपुरका प्रहरी बरिष्ठ नायब निरिक्षक र जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षकको कमाण्डमा गएको प्रहरी टोलीले मुचुल्का उठाएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads