आदर्श कोतवाल गाउँपालिका प्रमुख साहद्वारा नौ कोठे विद्यालय भवनको शिलान्यास

0 0
Ads here
Read Time:1 मिनेट, 23 सेकेन्ड

नूर आलम बादशाह, आदर्श कोतवाल

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहद्वारा नौ कोठे बिद्यालय भवनको शिलान्यास भएको छ । सो पालिकाको वडा नम्बर १ स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयको लागि थप भवन बुधबार शिलान्यास गरिएको हो ।

raining add

नेपाल सरकारको नमुना बिद्यालय सुधार अन्तर्गत शिक्षा मन्त्रालयले उपलब्ध गराएको तिन करोड ३७ लाख रुपैयाको लागतमा तिन वटा तल्लामा नौ वटा कोठाको निर्माण गर्न थालिएको बिद्यालयका प्रधानाध्यापक दिनेश साहले बताउनु भयो । सो बजेटलाई सदुपयोग गर्दै गुरुयोजनाका साथ निर्माण गरिने वहाँले जानकारी दिनु भयो ।

tamagadhi emergency add

उक्त शिलन्यास कार्यक्रममा गाउँपालिका उप प्रमुख मीरा देवी यादव, वडा अध्यक्ष, वडा तथा कार्यपालिका सदस्यहरु, शिक्षक, अभिभावक, बिधार्थी, पत्रकार, बुद्धिजीवी, सुरक्षाकर्मी लगायतकोे उपस्थिती रहेको थियो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads