मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियानमा नाम नखुलाउने सर्तमा गरे एकदाताले सहयोग

0 0
Ads here
Read Time:41 सेकेन्ड

चेरवन्त खबर

यति बेला कोल्हवी नगरका बरिस्ठ युवा समाजसेवीहरु श्रीराम साह र रसिक सुवेदी मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियान मा जुटेका छन् ।

Manakamana ads Anil

मानव सेवा आश्रमले केही दिन पहिले नगर लाई सडक मानव मुक्त नगर घोषणा गराएको थियो भने नगरका विभिन्न ठाउँ मा अलपत्र परेका लाई उदार गरेको थियो।

thaneshwar

त्यस्तै सहयोग जुटाउने क्रममा एकजना दाताले नाम नखुलाउने सर्तमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु