
मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियानमा नाम नखुलाउने सर्तमा गरे एकदाताले सहयोग

चेरवन्त खबर
यति बेला कोल्हवी नगरका बरिस्ठ युवा समाजसेवीहरु श्रीराम साह र रसिक सुवेदी मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियान मा जुटेका छन् ।

मानव सेवा आश्रमले केही दिन पहिले नगर लाई सडक मानव मुक्त नगर घोषणा गराएको थियो भने नगरका विभिन्न ठाउँ मा अलपत्र परेका लाई उदार गरेको थियो।

त्यस्तै सहयोग जुटाउने क्रममा एकजना दाताले नाम नखुलाउने सर्तमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
