कोल्हवी ४ सपही का दुई युवाहरुले पनि गरे मानव सेवा आश्रमलाई आर्थिक सहयोग ।

0 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर

कोल्हवी नगरपालिका वडा नं ४ सपहीका युवा हरुले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन्। सपही निवासी  हाल युएई मा काम गर्दै गरेका मिथिलेस चौधरीले ५ हजार र  सपहीका हाल काठमाडौं बसोबास गर्ने राम सिवाकोटीले पनि ५ हजार ५ सय ५५ मानव सेवा आश्रम लाई सेवा गर्ने हेतुले  अभियान्ताको पहलमा सहयोग गरेका हुन।

Manakamana ads Anil

कोल्हवी नगरका बरिस्ठ युवा समाजसेवीहरु श्रीराम साह र रसिक सुवेदीको पहलमा यति बेला मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियान चलाईएको छ। मानव सेवा आश्रमले केही दिन पहिले नगर लाई सडक मानव मुक्त नगर घोषणा गराएको थियो ।

thaneshwar

अभियान्ता , साह र सुवेदीले मानवीयता को अभियान मा जोडिनु भएको मा द्वय चौधरी र सिवाकोटी  लाई धन्यवाद दिएका छन्।

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु