बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रलाई भव्य रुपमा स्वागत

0 0
Ads here
Read Time:1 मिनेट, 53 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारागढी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रलाई भव्य रुपमा स्वागत गरेका छन् । पालिकाको सभाहलमा गरिएको कार्यक्रम बिच उनलाई स्वागत गरिएको हो ।

raining add

उक्त पालिकाका अध्यक्ष अशोक कुमार जैसवाल तथा उपाध्यक्ष लक्ष्मी देवी राय लगायत सम्पुर्ण वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकाका बिभिन्न शाखाका प्रमुखहरु, कर्मचारी, समाजसेवी, बुद्धिजिविहरुको उपस्थितिमा हाजिर गराई सफल कार्यकालको शुभकामनाका साथ फुलमाला र अबिर लगाई स्वागत गरिएका छन् ।

tamagadhi emergency add

यस अघि त्यस पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आमोद चौधरी रहेका थिए । उनले करिब तिन बर्ष पालिकामा प्रमुख अधिकृतको रुपमा रही सन्तोषजनक कामकाज गरेको हुन् । र कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले पनि अब आउने दिनमा पालिकामा दिगो बिकास, नयाँ किसिमका योजना, शिक्षा, स्वास्थ्य, कृषि तथा यतायात लगायतका क्षेत्रलागि बिशेष व्यबस्थापन गर्दै भ्रष्टचार मुक्त पालिका बनाउनु हुनेछ भनी सम्पुर्णले आ आफ्ना मन्तव्य राख्दै खुशी समेत व्यक्त गरेका लेखा अधिकृत तथा त्यस कार्यक्रमका उद्घोषक अजय चौधरीले जानकारी गराएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।