पचरौताको नगर अस्पताल परिसरमा “कुनै मान्छे बोक्सी हुन्न कहिल्यै” बिषयमा चेतनामुल कार्यक्रम

0 0
Ads here
Read Time:1 मिनेट, 43 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लको पचरौता नगरपालिका वडा नम्बर २ बेल्दारी स्थित नगर अस्पतालको परिसरमा “कुनै मान्छे बोक्सी हुन्न कहिल्यै” बिषयमा चेतनामुल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष विद शरण उपाध्यायको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

Manakamana ads Anil

उक्त कार्यक्रम राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बेल्दारीको संयुक्त आयोजनामा गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरिक्षक देवराज काफ्ले र प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरिक्षक सुरेश पासवानको पनि सहभागिता रहेका थिए ।

thaneshwar

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको सो कार्यक्रममा स्थानीय सर्वसधारण, भद्रभलादमी, वुद्धिजिवि, समाजसेवी, जनप्रतिनिधि, जेष्ठय नागरीक, संचारकर्मी तथा सुरक्षाकर्मीहरु समेतको सहभागितामा बोक्सी हुन्न भन्ने सचेतनामुलक चलचित्र अग्निदहन प्रशासरण गरी सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सुचना अधिकारी राजेश थापाले जानकारी दिनु भयो ।

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।