बिरगंजमा मधेस प्रदेश एमालेका स्थानिय जनप्रतिनिधिहरुको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 31 सेकेन्ड

चेरवन्त खबर डेस्क

नेपाल कम्युनिष्ट पार्टि एमाले मधेस प्रदेशमा रहेका स्थानिय जनप्रतिनिधिहरुको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्लाको बिरगंज स्थित टाउन हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

Manakamana ads Anil

उक्त कार्यक्रम प्रदेश अध्यक्ष राम अवतार यादबको सभापतित्वमा पार्टीका उपाध्यक्ष तथा पुर्ब अर्थ मन्त्री सुरेन्द्र पाण्डे, उपमहासचिव तथा पुर्ब मन्त्री प्रदिप ज्ञावाली, सचिब तथा मधेस प्रदेश इन्चार्ज रघुबिर महासेठ, पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सहइन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वाला साह,अच्युत मैनाली, पोलिटब्युरो सदस्य देबेन्द्र दाहालले स्थानीय तह सन्चालन कसरी गर्ने लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

thaneshwar

प्रशिक्षण कार्यक्रममा प्रधेश प्रदेश भरि कै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, नगर प्रमुख तथा उपप्रमुख, अध्यक्ष , उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेका थिए ।

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु