कहाँ अड्कियो सुकुम्बासी को समस्या समाधान गर्ने विषय :- समाजसेवी सुरज बिक्रम

0 0
Ads here
Read Time:2 मिनेट, 3 सेकेन्ड

चेरवन्त खबर

बाराको कोल्हवी नगरपालिका का बासिन्दा समाजसेवी सुरज बिक्रम जो आफु पनि सुकुम्बासी हुन उनले नगरमा भएका सुकुम्बासी हरु लाई राज्यले दिने भनिएको जग्गा धनि पुर्जा को विषयमा आवाज उठाएका छन्। समाजिक सञ्जालमा उने भनेका छन्।

cold baat bachau

बाराको कोल्हवी नगरपालिकाले केहि समय पहिले भुमिहिन हरु लाई लाजपुर्जा दिने भनेर प्रति कठ्ठा २०० का दरले कुत स्वरुप वहाल बिटौलि कर लिएर पुर्जाको काम अगाडी बढायो । भुमिहिन , सुकुम्बासी , अव्यवस्तथित बसोबास गरेका तथा सट्टा भर्ना वाला हरु लाई नेपाल सरकार को नियम प्रचलन अनुसार पुर्जा दिने भने नगरको ११ वटै वडा बाट एलानी जग्गाको लगत संकलन समेत गरियो । नगरपालिका तवर बाटै अस्थाई नै भएपनि निश्शा दिईने भनियो तर आज सम्म त्यस सम्बन्धि काम किन सुरु हुन सकेन । दुख को कुरा हाम्रै नगरको वडा नं २ भलुवाईखोर निवासी छविलाल उप्रेती उक्त भुमिशुधार सुकुम्बासी आयोग बारा जिल्ला समितिको अध्यक्ष हुनु भएको छ। तर पनि हाम्रो नगरकै काम पनि सुरु हुन सकेको छैन। स्थानीय सरकारले के गर्दै छ यो विषयमा एक शब्द बोलिएको छैन हामी जस्ता सुकुम्बासी को समस्या समाधान कहिले गरिन्छ सरकार काहिले पाउछौ हामीले जग्गा धनि पुर्जा अर्थात लाल पुर्जा।´´

tamagadhi emergency add

पुर्व स्थानीय सरकारले यो विषयमा काम अगाडी पढाएपनि यति बेला यो बिषयमा के हुने भन्ने अन्योल जस्तै छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।