छाेराहरुभन्दा बाउ नै ठिक :- समाजसेवी गोविन्द पौडेल

0 0
Ads here
Read Time:2 मिनेट, 13 सेकेन्ड

चेरवन्त खबर

एउटा घाटमा मान्छेकाे मृत्यु भएर जलाउन लैजाने बेलामा कर असुली गर्ने बुढाे मान्छे रहेछन । उनलाई कर नतिरी मुर्दा जलाउन नपाईने त्यहाँकाे चलन रहेछ । उनको बाउकाेपाला देखिकै पुर्खेउली पेसा रहेेछ उनी निकै बुढा भईसकेका रहेछन्। करको बिषयमा छाेराहरुकाे सधैंको कर कर तनाव थेक्न नसकी केही समयमै ती बुढा मान्छेको मृत्यु भएछ। अब भने उनको छाेराहरुकाे पालाे आएछ छाेराहरु पाँच भाइ रहेछन्। घाटमा कर उठाउने बिषयमा छलफल भएछ। अब बाउले झै घाटमा कुरेर कर उठाउने होइन हामी धेरै भाइ छाै। अब घर घर गएर काे काे बिरामी छन त्यसको लगत लिने र निगरानी गर्ने अब मान्छेको मृत्यु हुने बितिक्कै घरमा नै कर असुल गरेर मात्रै लास उठाउन दिने भन्ने निर्णय गरेर साेहि अनुरुप कार्य गर्न थालेछन। अब उनिहरु गाँउमा काेहि बिरामी  छ भनेर सुन्नै नहुने गएर धर्ना हाल्न थालेछन। कतिपय बाच्ने खालका बिरामी पनि यिनिहरुकाे कृयाकलापले मर्नथालेछन ।घरघरमै मान्छेहरकाे रुवाबासीमै कर असुल्नथालेछन। पहिला पहिला बाउले घाटमा कर असुल्दा बाउलाई पनि मान्छेहरुले गाली गर्थे मान्छेहरुकोआशा थियो छाेराहरुले केही सुधार गर्छन कि ? जब छाेराहकाे चाला माला देखे मान्छेहरूलाई लाई पश्चताव भएर भन्न थालेछन। बाउलाई हामीले बेकारमा गालि गरेछाै । कम्तिमा बाउले घाटसम्म त पर्खिरहेकाथिए छाेराहरु त झन बदमाश घर घर मै आएर तबाही मच्चाए मान्छेहरुले भन्नथालेछन छाेराहरु भन्दा त बाउ नै ठिक थिए। छाेराहरुभन्दा बाउ नै ठिक …..

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।