शान्ति बृद्वा फाउन्डेसन कोल्हबी ९ को सक्रियतामा नगरका उपचाररत विरामीहरु लाई सहयोग।

0 0
Ads here
Read Time:2 मिनेट, 8 सेकेन्ड

चेरवन्त खबर

सहयोग र दान दिनु महानतम कार्य हो र अत्यन्तै आवश्यक भएको ठाउँमा सहयोग लिनु र दिनु उतम कार्य हो भन्दै  शान्ति बृद्वा फाउन्डेसन कोल्हबी ९ बाराको सल्लाहकार कोल्हवी नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीको अग्रसरतामा र संस्थाको संथापक अध्यक्ष गणेश चौधरीको  विशेष पहलमा,कोल्हबी नगर वडा नं -३ को आर्थिक अवस्था कमजोर भई उपचारको लागि अस्पतालमा भर्ना भई उपचार गराईरहेका ज्ञानु चौधरी र नेशनल मेडिकल हस्पिटल बिरगंजमा उपचाररत अनिता कुमारी शर्मा लाई आज सहयोग गरिएको छ ।

raining add

सहयोग गर्ने हरुमा   लक्ष्मी कुमारी चौधरी रु५०००/-,गणेश चौधरी रु ४०००/-,प्रेम नारायण चौधरी रु५३५०/-,राजेन्द्रप्रसाद चौधरी रु१०००/-,सहदेव खरेल(द्रोणभक्त खरेल)रु५०००/-,अरुण चौधरी रु१५००/-,बम बहादुर कुँवर रु५००/-,रामचन्द्र चौधरी रु५००/-,मुकेश चौधरी रु ५००/-,प्रशान्त चौधरी रु ५००/- र धिरेन्द्र पनुहर (अमाव)रु६५०/- गरि जम्मा सहयोग रकम रु २४५००/- उठेकोमा कोल्हबी -३का ज्ञानु चौधरी लाई सहयोग बापत निजको दिदी दुर्गी चौधरीलाई रु५०००/-(हस्पिटल जानू पुर्व) र रु७५००/-(हस्पिटल उपचार पछि) गरि जम्मा रु१२५००/- र पाठेघर र मृगौलाको समस्या अप्रेसनको प्रक्रियामा नेशनल मेडिकल हस्पिटलमा उपचाररत अनिता कुमारी शर्मालाई अस्पतालमा पुगि उपप्रमुख लक्ष्मी कुमारी चौधरीको हातबाट,कोल्हबी-३ वडा अध्यक्ष किसुनदयालको संलग्नतामा रु १२०००/- गरी जम्मा रु २४५००/- सहयोग बितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।