रौतहटको पेटभर्वामा शुक्रबारको राती ३ वटा घरमा लाखौंको चोरी

0 0
Ads here
Read Time:54 सेकेन्ड

दिपेन्द्र रजक, रौतहट

रौतहटमा चोरीको घटनामा वृद्धि भएको छ । शुक्रबार राति रौतहटको फतुवा बिजयपुर नगरपालिकाको पेटभर्वामा ३ वटा घरमा घेरा काटेर लाखौंको चोरी भएका छ्न ।

cold baat bachau

फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वामा राती लगभग १ बजेको समयमा बिलट रजक, होरिल रजक, बिरेन्द्र यादवको घरमा सेन फोरेर घरमा रहेको लाताकापडा मोबाईल गर गहना गरि लाखौंको चोरी भएका छन् ।

tamagadhi emergency add

घरहरुमा सेन फोरेर चोरहरु चोरी गरे पछि चोरहरु सरमन रजकको मोटरसाईकल चोरेर लगिरहेको समयमा थाह भए पछि होहला गरे पछि चोरहरु भागेका छन् । घटनाको बारेमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु