कलैयामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाईते

0 0
Ads here
Read Time:1 मिनेट, 27 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २७ स्थित बिजुलपुरबाट कलैया तर्फ आउने क्रममा मोटरसाईकल एक आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

cold baat bachau

बिजुलपुरबाट कलैयातर्फ आउदै गरेको र विपरित दिशाबाट जाँदै गरेको मोटरसाईकल एकआपसमा ठोक्किदा करैयामाई गाँउपालिका १ बस्ने २२ वर्षिय तबरेज आलमको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

tamagadhi emergency add

त्यस्तै सो दुर्घटनामा करैयामाई १ कै २५ वर्षिय नसरुदिन अंसारी त्यस्तै भारत मोतिहारी पतही बस्ने ३५ वर्षिय सुरेश साह र उनकी श्रीमती ३२ वर्षिया सविता देवीको साथ साथै २२ वर्षिय रामप्रवेश साह घाईते भएका छन् । उनिहरुको हाल बिरगंज स्थित वयोधा अस्पतालमा उपचार भईरहेका छन् । घाईते भएका मध्ये अंसारी र सविता देवीको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads