पर्साको पटेर्वासुगौलीमा काठको गोलीया र साईकल सहित एक जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 7 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको पटेर्वासुगौलीबाट अबैध रुपमा काठको गोलीया सहित साईकल बरामद बरामद गरीएको छ । उक्त पालिकाको वडा नम्बर ४ करबोला चौकबाट बरामद गरीएको हो ।

Manakamana ads Anil

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार सालको गोलिया काठ तिन थान र तिन थान साईकल सहित एक जना काठ तस्कर पनि पक्राउ परेको छ ।

thaneshwar

प्रहरी निरीक्षक आचार्य नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही पालिका ४ स्थित देउरबना घर भएका नुर होदा अन्सारीलाई पक्राउ गरेका छन् भने दुई जना तस्कर फरार भएको बताएको छ । पक्राउ परेका अंसारी सहित बरामद गरिएको काठ र साईकललाई डिभिजन वन कार्यालय पर्सा बुझाईएको प्रहरीले जनाएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु