कोल्हबी २ का वडाध्यक्ष बिदाको दिन पनि बाटो मर्मत गर्न उत्रिए सडकमा

1 0
Ads here
Read Time:2 मिनेट, 4 सेकेन्ड

सागर घोरसाईने, कोल्हबी

बाराको कोल्हवी वडा नम्बर २ का वडाध्यक्ष गोपाल प्रसाद अधिकारी बाटो मर्मत गर्न सडकमा उत्रिएका छन्। बर्खा लागे संगै त्यस क्षेत्र भित्र बिग्रिएका सडक मर्मत गर्न वडाध्यक्ष स्वयम् छुट्टिको दिन पनि काममा लागिपरेका देखिएको हो।

cold baat bachau

वडाध्यक्ष अधिकारी बिगत एक कार्यकाल निकै काम गरेर पुःन अध्यक्ष पदमा निर्वाचित भएर जनताको भावना अनुसार काम गरिरहेको बताउछन्। आईतबारको बिदाको दिन पनि त्यस वडा अन्तर्गत पर्ने वगेवा देखी पिपरीया जाने बाटो र पुरानो काटाँ बाट भलुवाईखोर जाने बाटो मर्मत गराउने क्रममा अध्यक्ष अधिकारीले वर्षायाममा बाटो बिग्रिएर आवतजावतमा समस्या पर्ने देखिएकोले मर्मतमा जुटेको बताउनु भयो। साथै जन श्रमदान सहित वडाबाट दश लाख बजेट विनियोजन गरेर भलुवाईखोरमा दानबहादुर श्रेष्ठको घरदेखि पुर्व शंकर खरेलको घरसम्मको करिब १२० मिटर कच्ची बाटोमा ढलान कार्य पनि सम्पन्न भएको  छ।

tamagadhi emergency add

त्यस्तै केहि दिन अघि चेरवन्त खवरबाट प्रकाशित समचार पछि वडा अध्यक्षको नेतृत्वमा वडा कार्यालय परिसरको अव्यवस्थित माटो मिलाईएको छ भने वडा कार्यालयको सौचालय पनि सफा गरिएको छ । यसै बिषयमा अध्यक्ष संग बुझ्दा प्रयोग कर्ताले पनि आफ्नो घर सम्झेर आफुले सौचालय प्रयोग गरेपछि सफा गर्नु हुन आग्रह गर्दै त्यस तर्फ वडाको पनि बिशेष ध्यान रहने प्रतिवद्वता व्यक्त गरेका छन्।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।