पर्सा प्रहरीद्वारा नौ लाख पच्चास हजार रकमसहित हुण्डी कारोबार गर्ने एक ब्याक्ति पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 57 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटबाट नौ लाख पच्चास हजार रकमसहित हुण्डी कारोबार गर्ने एक ब्याक्ति पक्राउ परेको छ ।

cold baat bachau

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईनर्वा प्रहरी चौकीबाट खटिएका नियमित चेकिङ टोलीले उक्त रकम सहित एक भारतिय नागरिकलाई पक्राउ गरेका हुन् ।

tamagadhi emergency add

पक्राउ पर्नेमा छिमेकी देश भारतको बिहार पुर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालयिा कचहरी वडा नम्बर ४ बस्ने ४१ बर्षिय संजय राम रहेका छन् । उनलाई भारतको रक्सौलबाट बरगंज तर्फ आउदै गर्दा नेपाली नम्बर प्लेट भएको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको रातो कालो पल्सर मोटरसाईकल रोकेर चेक जाँच गर्दा सो रकम बरामद भएको हो । उनले हरियो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रुपैया नौ लाख पचास हजार रकम सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।पक्राउ परेका रामलाई प्रहरीले नियन्त्रणमा लिई बैंक तथा बित्तिय संस्था सम्बन्धि एन, २०७३ बिरुद्धको कसुरमा सम्मानित पर्सा जिल्लाबाट सात दिनको म्याद थप गराई अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।