बिरगंजमा मेयर राजेशमान सिंहको बिजय संगै ८ महिला सहित १२६ जनाले गरे रक्तदान

0 0
Ads here
Read Time:2 मिनेट, 40 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बिरगंज महानगरपालिकामा नगर प्रमुख पदमा राजेशमान सिंहको भारी मतले बिजय भएको उपलक्ष्यामा जनता समाजवाद पार्टि नगर कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा ८ जना महिला सहित १२६ जनाले रगत दान गरेका छन् ।

cold baat bachau

बिरगंजको रानिसति अतिथि सदनमा भएको रक्तदान कार्यक्रममा साहिब दरबार सेवा सस्थानका महासचिव उमेशलाल सहनि र जसपाका बिरगंज महानगर अध्यक्ष ईश्वरचन्द यादवको सन्युक्त अध्यक्षतामा र पर्सा क्षेत्र नम्बर १ का संघीय सान्सद माननीय प्रदिप यादबको प्रमुख आतिथ्यमा एवं बिरगंजका नवनिर्वाचित मेयर राजेशमान सिंह को विशिष्ट आतिथ्यमा रक्तदान कार्यक्रम भब्य र सभ्य रुपले सम्पन्न भएको थियो ।

tamagadhi emergency add

सो कार्यक्रमको अतिथीहरुमा मधेश प्रदेश सान्सद करिमा बेगम , जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव , सचिब तबरेज अहमद , सलाउदिन अहमद , रेखा साह , सस्थानका कोषाध्यक्ष जिनुमैया तोयाङ्गना ,समाजसेवी प्रकाश थारु, कमल चौगाइ, राजन श्रीवास्तव, अयुब मिया,अफरोज आलम लगायत स्थानिय युवाहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा पिन्कि कुशवाहा, ललिता श्रीवास्तव , अन्शु श्रेष्ठ , कुशुम देबि , अस्मिता पराजुलि , सुशिला श्रेष्ठ , अनिषा गुप्ता , सारदा देउजा , ईश्वरचन्द यादव , सुरेशमान सिंह, साहिद आलम , उमेश मानन्धर , लक्ष्मी नारायण चौधरी , उमेश लामा , दिपेन्द्र प्रजापति , सत्यराज घिमिरे , निर आलम, केशव खड्का क्षेत्री , कृष्णा पटेल , अफरोज आलम, मनजिल श्रेष्ठ , सुमित श्रेष्ठ , अब्दुल कलाम , दिपक कुमार पटेल , असरफ अलि, अलि हुसेन लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा रगत दाताहरुलाइ नेपाल रेडक्रस रक्तसञ्चार बिरगंजका प्राबिधिक जितेन्द्र कुशवाहको नेतृत्व टोलिले सहयोग गरेका थिए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।