कोल्हबीमा मतगणना कडा र निष्पक्ष रुपले गर्नलाई बहालवाला जनप्रतिनिधिलाई समेत रोक

2 0
Ads here
Read Time:1 मिनेट, 42 सेकेन्ड

चेरवन्त खबर डेस्क

कोल्हबीमा मतगणना कडा र निष्पक्ष रुपले गर्नलाई बहालवाला जनप्रतिनिधिलाई समेत रोक

cold baat bachau

बारा जिल्लाको कोल्हवी नगरपालिकामा स्थानीय तहको निर्वाचन २०७९ को मतगणना शुरु भएको छ । मतगणना मुख्य निर्वाचन अधिकृत कार्यालय कोल्हवी नगरपालिकाको भवनमा शुरु भएका हो।

tamagadhi emergency add

उक्त मतगणना भवनमा कुनै पनि राजनैतिक दलबाट निर्वाचित भएका वहाल वाला र नेपाल सरकारको सेवा सुविधा लिई रहेका सासदं वा मन्त्रीलाई सर्वदलीय बैठकले प्रवेशमा रोक लगाएको निर्णय गरेका छन् ।

Breast Feeding Ads

मधेस प्रदेशको बारा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भई नेपाल सरकारका खाने पानी मन्त्री उमाकान्त चौधरी मत गणना निरिक्षण गर्न जादा प्रवेश गर्न निशेध गरिए पछि बाहिर बाट फर्किएका छन्।

Kolhabi Ads

कोल्हवी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत रमेश श्रेष्णले कुनै पनि राजनैतिक दलको नेता तथा कार्यकर्ताको दवावमा नआई मतगणना कडा र निष्पक्ष रुपले गरिने बताउनु भएको छ। वहाँले स्थानीय मिडिया तथा संचार कर्मीलाई मतगणना स्थलमा नियमित रुपले नबस्न अग्रह गर्दै बीस बिस मिनेटको अन्तरालमा समाचर संकलन गर्न अनुरोध गर्नु भएको छ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु