मेलम्चीको पानी आजदेखि वाग्मतीमा बगाइने र ११ गतेदेखि काठमाडौं उपत्यकामा वितरण शुरु

0 0
Ads here
Read Time:1 मिनेट, 12 सेकेन्ड

चेरवन्त खबर डेस्क

मेलम्ची खोलाको पानी बैशाख ०६ गते , मंगलबार ( आज ) देखि वाग्मती नदीमा बगाइने भएको छ ।

cold baat bachau

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि गएको चैत २९ गते सुरुङमा पठाइएको पानी मंगलबार ( आज ) देखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

tamagadhi emergency add

समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी वाग्मतीमा पठाइने भन्दै वाग्मती किनारमा बस्नेहरूलाई सावधान रहन अनुरोध गरेको छ । समितिले निकालेको सूचनामा सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन भनिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकामा वितरण शुरु हुने जानकारी दिएका छन ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु