प्रगतीनगरबाट सालको काठ बेवारिसे अवश्थामा बरामद

0 0
Ads here
Read Time:1 मिनेट, 10 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ४ प्रगतिनगर माझी टोलबाट खोलाको छेउमा स्याउला र घासले छोपेर राखेको ५.५ फिट गोलाइ र ४२ इन्च लम्बाइ र ५.५ फिट गोलाइ र ३८ इन्च लम्बाइ बेवारिसे अवश्थामा २ थान कलिलो सालको काठ ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक बालिष्टर सिंहको कमाण्डमा गएको गस्ती टोलिले बरामद गरेको छ ।

cold baat bachau
tamagadhi emergency add

सो बरामद गरेको काठलाई ईलाका प्रहरी कार्यालयले कोल्हबी सब डिभिजन बन कार्यालय पुरानो काटाका फोरेस्टर रामबली यादव सहितको टोलिलाई जिम्मा लगाइ तामागढी साझेदारी बन ब्यबस्थापनको ट्राक्टरमा राखेर पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads