रौतहटमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

0 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नम्बर २ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

cold baat bachau

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो ।

tamagadhi emergency add

गम्भीर घाइते पश्चात् उनलाईजिल्ला अस्पताल गौरमा लगिएको थियो । त्यहा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु