सर्लाहीमा हिजो राति पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति

0 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर डेस्क

सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नमबर ९ पिडारी स्थित रहेको रामबाबु साहको पानी फैक्ट्री राज श्री प्रोडक्सनमा बिहिवार राति आगलगी हुँदा लाखौँको क्षति भएको छ ।

cold baat bachau

उक्त राज श्री प्रोडक्सन पानी फ्याक्ट्रीमा आगलागि हुँदा २३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलगीमा भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरीले जनाएको छ ।

tamagadhi emergency add

बिद्युतको तार सर्ट भई आगलगीमा हुँदा ३ वटा मेशिन र नगद ३ लाख ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु