बारामा आगोमा जलेर दम्पती घाईते

0 0
Ads here
Read Time:1 मिनेट, 28 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ८ स्थित देवीगंजमा हिजो शुक्रवारको दिन बिहान आगोमा जलेर एक दम्पती घाईते भएका छन ।

cold baat bachau

उक्तआगोमा जलेर घाईते भएका ६५ वर्षिय ईनद दास र निजकै पत्नी ६० वर्षिय निलम देवी दासलाई ग्यास चुल्होमा चिया पकाउने क्रममा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जाकनारी दिए ।

tamagadhi emergency add

आगोबाट जलीरहेकी श्रीमतीलाई जोगाउन आगो निभाउने क्रममा उनका श्रीमान अवकास प्राप्त शिक्षक ईनल पनि घाईते भएका छन । घाईते दुबैलाई स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागी कलैया स्थित राज्य लक्ष्मी अस्पतालमा पुर्याईएको थियो ।

Breast Feeding Ads

दुबै हात जलेका ईनलको राज्य लक्ष्मी अस्पतालमै उपचार भईरहेको र छाती भन्दा तल खुट्टा सम्मको भाग जलेर गम्भिर घाईते भएकी निलमलाई थप उपचारको लागी काठमाण्डौं स्थित बर्न अस्पताल किर्तिपुरमा पठाईएको प्रहरीले जनाएको छ । गढी निउजको सहयोगमा

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु