रौतहटमा बाघको आक्रमणमा परी एक जना युवक घाइते

0 0
Ads here
Read Time:48 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमणबाट मंलबार दिउसो एक जना युवक घाइते भएका छन ।

cold baat bachau

घाईते हुनेमा सोही वडामा बस्ने २२ बर्षिय प्रदिप चौधरी रहेका छन् । उनलाई बाघले आक्रमण गरेर घाइते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।

tamagadhi emergency add

बाघको आक्रमणबाट चौधरीको हात र पेटमा चोट लागेको बताइएको छ । रौतहटमा बिगत ६ महिनाको अवधिमा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु