रौतहटको डुमरियामा पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

0 0
Ads here
Read Time:1 मिनेट, 13 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको कटहरिया ९ स्थित डुमरिया पुल छेउको खेतमा राखिएको पराल मुनि लुकाइ राखेको अवैध ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको बरामद गरेको छ ।

cold baat bachau

उक्त काठ पराल मुनी लुकाइ छिपाइ राखेको विशेष सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रहरी निरिक्षक मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले सालको गोलिया झन्डै २३ क्युफिट काठ मंगलबार सांझ बरामद गरेको हो ।

tamagadhi emergency add

सो स्थानबाट बरामद गरिएको काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको छ । उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान भैरहेको सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका प्रमुख प्रहरी उपरिक्षक ध्रुव कार्कीले जानकारी दिए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु