कलैया १९ स्थित ने.रा. आधरभुत विद्यायालयमा शिक्षक नियुक्तिको बिषयलाई लिएर तालाबन्दी

0 0
Ads here
Read Time:1 मिनेट, 23 सेकेन्ड

धिरेन्द्र तिवारी

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको श्री नेपाल राष्ट्रिय आधरभुत विद्यायालयमा शिक्षक नियुक्तिको बिषयलाई लिएर तालाबन्दी गरिएको छ ।

cold baat bachau

स्थानीयहरुका अनुसार बिज्ञापननै नगरी बाल बिकास कोटामा बिधालयका प्रधानाध्यापक भरत राउत कुर्मीले स्थानीय रुसा कुमारीलाई नियुक्ति गरेको विरुद्धमा मंगलबार तालाबन्दी गरेको हो ।

tamagadhi emergency add

सो स्थानका स्थानीयहरुले कृष्ण मिश्रको नेतृत्वमा उक्त तालाबन्दी गरेको छ । स्थानीयहरुका अनुसार नियुक्ति भएको शिक्षकलाई खारेज गरि खुल्ला रूपमा बिज्ञापन गरि नियम पुर्वक नियुक्ति गर्न माग राख्दै तालबन्दी गरेको बताएका छन् ।

Breast Feeding Ads

नियुक्ति खारेज भएपछी मात्र तालाबन्दी खुलाउने र तालाबन्दी अवधीमा बालबालिकाहरुको पठनपाठनमा अवरुद्ध पुगेपछि सोको जिम्मेवार प्र.अ. कुर्मी नै हुने मिश्रले बताएका छन ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु