सुवर्ण गाउँपालिकामा ग्याँस सिलिण्डर तथा चुलो वितरण

0 0
Ads here
Read Time:1 मिनेट, 19 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सुवर्ण गाउँपालिकामा हिजो शनिबार ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको छ ।

cold baat bachau

गाउँपालिकाले ४९ लाखको वडास्तरीय बजेटबाट वडा नं ४ का ५ सय ३५ घरपरिवारलाई ग्याँस सिलिण्डर तथा चुलो वितरण गरेको छ । नेपाल सरकारको धुवाँरहित अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरी सो वडामा ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बताएका छन ।

tamagadhi emergency add

सुवर्ण गाउँपालिका वडा नम्बर ४ मा एक कार्यक्रमको बीच ५ सय ३५ घरपरिवारलाई ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको छ । यस्तै अन्य वडाहरुमा पनि पालैपालो ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिने अध्यक्ष यादवले बताएका छन।

Breast Feeding Ads

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले वडामा कसैलाई काखापाखा नगरि ग्याँस सिलिन्डर बाडिने बताएका छन् ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु