मधुवनमा नव निर्मित प्रहरी चौकी भवनको एक कार्यक्रम बिच उद्घाटन सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 45 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लको करैयामाई गाउँपालिका वडा नम्बर १ स्थित मधुवनमा नव निर्मित प्रहरी चौकीको एक कार्यक्रमको आयोजना गरी उदघाटन गरिएको छ ।

cold baat bachau

उक्त गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोग २० लाख रुपैयाको लागतमा निर्माण भएको भवन पालिकाको अधयक्ष भुनेश्वर धामी र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । भने कार्यक्रमको सभापतिमा वडा नम्बर १ का वडाध्यक्ष सोनालाल साह रहनु भएको थियो

tamagadhi emergency add

सो भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथी तथा अध्यक्ष धामी र विशिष्ठ अतिथी प्रहरी उपरिक्षक देउवा लगायत वडा नम्बर २ का वडाध्यक्ष सुरेन्द्र चौधरी , ३ का वडाध्यक्ष देवेन्द्र केशरी , ६ का वडाध्यक्ष राजकुमार चौधरी , कोल्हवी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सारर्थक पौडेल , करैयामाई गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत उदय शंकर चौधरी र इन्जिनियर अवधेश कुश्वाकहा सहित स्थानिय नेता, समाजसेवी, बुद्धिजिवी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन गजेन्द्र प्रसाद बरैले गर्नु भएको थियो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।