निजगढमा मोटरसाईकल र साईकल बिच दुर्घटना हुँदा दुई जना घाईते

0 0
Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको निजगढमा मोटरसाईकलले साईकललाई ठक्कर दिंदा दुई जना घाईते भएका छन् । निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित पुर्व पस्चिम राजमार्ग अन्तर्गतको लच्का पुलमा सो दुर्घटना भएको हो ।

cold baat bachau

सो स्थानमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्रदेश नम्बर २ (०३) ०१७ प. ९७३७ नम्बरको मोटरसाईकलले साईकलमा सवार यात्रीलाई ठक्कर दिंदा सोही पालिकाको वडा नम्बर ९ बस्ने मोटरसाईकल चालक बर्ष ३९ को रेशम बहादुर जर्गा मगरको दायाँ खुट्टा भाँचिएको छ । भने सोही वडाको नदिकट्टा बस्ने ७८ बर्षिय साईकल यात्री बमल बहादुर निजममको हातमा सामान्य चोट लागेको प्रहरीले बताए ।

tamagadhi emergency add

घाईते दुबै जनालाई उपचारको लागि निजगढ स्थित सामुदायिक अस्पतालमा लैजाँदा साईकल यात्री जिम्माको सोही स्थानमा उपचार भईरहेको र मोटरसाईकल चालक मगरको थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिए । दुर्घटना भएको मोटरसाईकल प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको पनि प्रहरीले बताए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु