भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद

0 0
Ads here
Read Time:1 मिनेट, 2 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बिरगंज महानगरपालिका अन्तर्गत पर्ने ईनर्वा गाउँ, नगवा र छपकैयाबाट भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद भएको छ ।

cold baat bachau

अबैध रुपमा भन्सार छली आसार पोसार गर्दै गरेको अवस्थामा सो सामानहरु नियन्त्रणमा लिइएको हो । करिब चार लाख अठाइस हजार छ सय साठी रुपैया बराबर रहेको सो सामान लत्ता कपडा तथा खाद्यान्न सामग्रीहरु रहेको प्रहरीले बताए । र आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाई दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

tamagadhi emergency add

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads