पर्साको बिरगंजबाट अपहरण गरी लुटपाट गर्ने तिन जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 44 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १५ बस पार्क स्थित भानु चौकमा पोखराबाट बस चढी आएका एक जनालाई अपहरण गरी लुटपाट गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

cold baat bachau

पक्राउ पर्नेमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने २० बर्षिय सुमन श्रेष्ठ, सोही ठाउँ बस्ने १८ बर्षका बिकास थापा मगर र २० बर्षिय रमेश कुमार साह सोनार रहेका छन् । उनीहरु तिन जनाले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ बस्ने २३ बर्षिय माजिद अंसारी बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेको मौका छोपी नियन्त्रणमा लिएर ना.२ ह. २७३६ नम्बरको अटो रिक्सामा चढाएर अन्यन्त्र लगि लुटपाट समेत गरेका छन् ।

tamagadhi emergency add

बिरामी रहेका अंसारीको साथमा रहेका मोबाइद फोन र नगद समेत लुटेर अर्धचेत अवस्थामा बिरगंज स्थित प्रतिमा चौकको छाडेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट गस्ती टोलीमा खटिएका प्रहरीले उद्धार गरेको बताए । र पक्राउ परेका तिनै जनालाई अपहरण तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक आम प्रकाश खनालले जानकारी दिए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।