प्रदेश २ को राजधानी जनकपुर दुईतिहाई बहुमतले पास

0 0
Ads here
Read Time:1 मिनेट, 26 सेकेन्ड

चेरवन्त खबर डेस्क

प्रदेश २ को स्थायी राजधानी जनकपुर दुई तिहाई बहुमतले पास भएको छ ।

cold baat bachau

प्रदेशसभामा आज छलफलपछी मतदान भएको थियो । मतदानपछी सभामुख सरोज यादवले कुल उपस्थित ९९ प्रदेशसभा सदस्य मध्ये ७८ जनाले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेको र सो संख्या दुईतिहाई भन्दा बढि भएकोले प्रदेश २ को राजधानी जनकपुर कायम भएको घोषणा गरेका हुन् ।

tamagadhi emergency add

प्रस्तावको विपक्षमा २१ जनाले मतदान गरेका थिए । प्रदेशसभामा २ वटा प्रस्तावमा मतदान हुने भएतापनी पहिलो प्रस्तावनै पास भएपछी अन्य प्रस्तावहरु खारेज गरिएको छ ।

Breast Feeding Ads

राजधानी कायम भएको जनकपुरधाम अन्तर्गत उत्तरमा धनुषाको ढल्केवर र पुर्व पश्चिम लोकमार्ग, पुर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र समेटिएको छ । सो प्रस्ताव प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले संयुक्त रुपमा गरेका थिए ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु