बाराको चर्चित कलाकारले अभिनय गरेको ‘मोर चुरी बोले” गितको भिडियो केही दिन मै सार्वजनिक हुने

0 0
Royal job Link
Read Time:1 मिनेट, 45 सेकेन्ड

चेरवन्त खबर डेस्क

थारु भाषाको गित मोर चुरी बोले को भिडियो छायाङ्कन भइसकेको छ । र केही दिन मै बि. एण्ड जि. ईन्टरटेनमेन्ट नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ ।

raining add

बारा जिल्ला कै चर्चित कलाकार बिरु चौधरी र राजिव चौधरीले अभिनय गरेको सो गितको भिडियोमा अन्दीशा चौधरी र सुशिला सापकोटाले नृत्य तथा अभिनय गरी साथ दिएकी छिन् । जसमा गायक लखन चौधरी र अन्नु चौधरीको स्वर रहेका छन् ।

tamagadhi emergency add

मकवानपुर जिल्लाको हेटौंडा स्थित सानोपोखरी, गणेश पार्टि प्यालेस लगायत बिभिन्न मनोरम दृश्यहरुमा छायाङ्कन गरिएका सो म्युजिक भिडियोको निर्माता गणेश चौधरी र सम्झना चौधरी रहेका छन् । भने निर्देशन सावन चौधरीले गरेको हो ।

Breast Feeding Ads

ड्रिम्स रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गराएको सो सुमधुर गितको भिडियोमा क्यामेरा पर्सन बिकास गुरुङ्ग रहेको छ भने भिडियोलाई प्रकाश के.सी.ले मिक्सिङ्ग गरेको नेपाल कै चर्चित कलाकार बिरु चौधरीले चेरवन्त खबरलाई जानकारी दिए । बिशेष सहयोगी ए.एम.पी. थारु, समिक्षा चौधरी र सोनु चौधरीलाई पनि बधाई तथा धन्यवाद व्यक्त दिएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।