प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीद्वारा न्यानो सल बितरण अभियानलाई निरन्तरता

0 0
Ads here
Read Time:2 मिनेट, 18 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा क्षेत्र नम्बर २ (ख ) का प्रदेश २ सभा सदस्य रमेश प्रसाद कुर्मी द्वारा आफनो क्षेत्रमा रहेका बिपन्न, एकल , बृद्ध एवम असहाय महिला हरु लाई न्यानो साल बितरण अभियान लाई आज तेस्रो दिन पनि निरन्तरता दिएका छन् । कुर्मीले आफने संसदीय कोष बाट बितरण गरिरहेको यस चार दिने अभियान अन्तर्गत आज तेस्रो दिन बिमपा वडा-२६ को अठराहामा १०० थान न्यानो सल बितरण गरेका छन् ।

cold baat bachau

बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रमा रहेका बिपन्न ,एकल ,बृद्ध तथा असहाय महिलाहरु लाई चिसो र सितलहर बाट राहत प्रदान गर्ने उद्देश्यले क्षेत्र भरी नेै साल बितरण गर्ने अभियान चलाएको किनभने सेवा नै सर्बोत्तम धर्म हो र जनताको सेवा सहयोग गर्नु जनप्रतिनिधिहरु को दायित्व र कर्तव्य पनि रहेकोले आज तेश्रो दिन समाजमा रहेका बिपन्न ,एकल ,बृद्ध र असहाय महिलाहरु लाई प्राथमिकतामा राखि चार दिवसीय अभियान अन्तरगत तेस्रो दिन बिरगंज २६ अठराहा मा १०० न्यानो साल बितरण गरिएको बताउनुभयो ।

tamagadhi emergency add

सल बितरण कार्यक्रममा लालबाबु पटेल ,दिपक पटेल,नागेश्वर पडित, बिरेन्द्र साह,हिमाचल पटेल लगायत्को उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो दिन सान्सद कुर्मीले आफनो क्षेत्रमा ३२८ थान , दोश्रो दिन २२३ थान र आज तेस्रो दिन आज १०० थान गरी ३ दिनको अभियानमा ६५१ थान न्यानो साल बितरण गरिसकिएको स्वकीय सचिव फिरोज शेख ले बताउनु भयो र यो अभियान चौथो र अन्तिम दिन पनि जारी रहने जानकारी दिनु भयो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।